Lyrics
काफल खान्या कुइयाँ, मर्यो ला जुनकिरी
शिशाकी गोलीले, शिशाकी गोलीले
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले, त्यो तिम्रो बोलिले
शिशाकी गोलीले, शिशाकी गोलीले
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले, त्यो तिम्रो बोलिले
काफल खान्या कुइयाँ, मर्यो ला जुनकिरी
शिशाकी गोलीले, शिशाकी गोलीले
शिशाकी गोलीले, शिशाकी गोलीले
आँके लोना सोँचे दा गाडो बनुलो
आँके लोना सोँचे दा गाडो बनुलो
मायाकी जालेमा घरबार बुनुलो हो, हो
मायाकी जालेमा घरबार बुनुलो
आँके लोना सोँचे दा गाडो बनुलो
मायाकी जालेमा घरबार बुनुलो हो, हो
मायाकी जालेमा घरबार बुनुलो
टक टका टक कमला बाटुली लगाए
परदेश मुलुक में घर बुलाए
टक टका टक कमला बाटुली लगाए
परदेश मुलुक में घर बुलाए
परदेश मुलुक में घर बुलाए
टक टका टक कमला बाटुली लगाए
परदेश मुलुक में घर बुलाए
नेपालगंज शहरैमा ला जुनकिरी
पानी पर्यो टिनमा, पानी पर्यो टिनमा
रोपौँला पिरीमको फूल ला जुनकिरी
अब आउने दिनमा, अब आउने दिनमा
पानी पर्यो टिनमा, पानी पर्यो टिनमा
रोपौँला पिरीमको फूल ला जुनकिरी
अब आउने दिनमा, अब आउने दिनमा
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले, त्यो तिम्रो बोलिले
त्यो तिम्रो बोलिले, त्यो तिम्रो बोलिले
काफल खान्या कुइयाँ, मर्यो ला जुनकिरी
आँ, लाग्दै माया बढ्दै गयो ला जुनकिरी
आँ, लाग्दै माया बढ्दै गयो ला जुनकिरी
No comments:
Post a Comment